Dabali News

प्रभु बैंक र मेडिसिटीबीच सम्झौता, कर्मचारी र ग्राहकलाई उपचारमा छुट

२ बैशाख

काठमाडौँ । प्रभु बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच उपचारमा छुट गराउने सम्बन्धी सम्झौता भएको छ ।

आइतबार भएको सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरुले उपचारमा १० प्रतिशत छु्ट पाउने भएका छन् । ललितपुर महानगरपालिका–११, सैंबुस्थित नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) ले बैंकका सम्पूर्ण कर्मचारीहरु र प्रिभिलेज कस्टुमरएवं डेविट तथाक्रेडिट कार्ड होल्डर ग्राहकले उक्त सुविधा पाउने भएका छन् ।

सम्झौताले कर्मचारी र ग्राहकहरुले उच्चस्तरीय स्वास्थ्य सेवामा छुट पाएर लाभान्वित हुनु बैंकले विश्वास गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]