Dabali News

बोको हरामको कब्जामा रहेका अधिकांश बालिका मारिएको पुष्टी

२ बैशाख

काठमाडौँ । नाईजेरियामा बोको हरामले कब्जामा लिएका अधिकांश बालिका मारिइसकेको खुलेको छ ।

बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिकामध्ये १५ जनामात्र जीवित रहेको बताएका छन् ।

अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको छलफलमा बोको हरामले आफ्नो कब्जामा रहेका बालिका मारिइसकेको बताएको हो ।

४ बर्षअघि २७६ जना स्कुले बालिका अपहरण गरेकोमा केही भने छुटेका थिए । नाइजेरियन सरकारले भने बालिका मारिनु पर्ने कुनै कारण नभएको जनाएको छ ।

साल्किदालाई नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनले स्कुले बालिका अपहरणमा परेपछि कब्जामुक्त प्रयासका लागि आग्रह गरेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]