Dabali News

निर्मल र तुलसीको लोक दोहोरी ‘घाती’ बजारमा (भिडियोसहित)

२९ चैत्र

काठमाडौं । लोक दोहोरी क्षेत्रमा क्रियाशील युवा गायक निर्मल केसी र गायीका तुलसी धर्तीको अावाजमा रहेको लोक दोहोरी गीत ‘घाती’बजारमा अाएको छ ।

पुजा डिजिटल म्युजिक प्रालिले नयाँ प्रस्तुतिको रुपमा बजार अाएको उक्त गीतको शब्द तथा लय भद्र नकलको रहेको छ ।

यूट्‍युमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा सारिका केसी र उमङग श्रेष्ठको अभिनय रहेको छ भने निर्देशन मानसिंह खड्‍काले गरेका छन्।

त्यसैगरी सागर गौत्तमले छायाँकन गरेको भिडियोको सम्पादन रमित ओलीले गरेका छन् ।

भिडियो 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]