Dabali News

गायक राजेश पायल राईको दुर्घटना

२४ चैत

काठमाडौँ । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।

उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनामा परेका गायक राईले भने आफूलाई सामान्य चोट लागेको बताएका छन् । अहिले उनी कार्यक्रमस्थल पुगिसकेको र होटलमा आराम गरिरहेको बताइएको छ ।

भोलि मात्र कार्यक्रममा सहभागी हुने बताईएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]