Dabali News

‘उल्लर उल्लर नाचो ना’ बजारमा (भिडियोसहित)

१४ चैत

कैलाली । गायिका समीक्षा चौधरीको नयाँ थारु गीत ‘उल्लर उल्लर नाचो ना’ म्युजिक भिडियो बजारमा आएको छ ।

म्युजिक भिडियो गायिका चौधरी आफ्नै युट्यूब च्यानल मार्फत बजारमा ल्याएकी छिन् । म्युजिक भिडियोमा लभली निश्चल, रितु चौधरी र बीर चौधरीको मोडलिङ रहेको छ ।

आर.जे. कुश्मीको शब्द रहेको गीतमा फिरु चौधरी (फिरोज)को संगीत रहेको भिडियोमा सन्तराम चौधरीले डाइरेक्सन गरेका छन् भने विहारी दहितले क्यामेरामा साथ दिएका छन् ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]