Dabali News

चौधरी ग्रुपको अन्तर्राष्ट्रिय पार्क भवनमा शक्तिशाली बम विष्फोट

२० चैत

नवलपुर । देवचुलिमा रहेको चौधरी ग्रुपको अन्तर्राष्ट्रिय पार्क कक्षको प्रशासनिक भवनमा शक्तिशाली बम विष्फोट भएको छ ।

अज्ञात समुहले गराएको बम विष्फोटले भवनमा ठुलो क्षति पुगेको छ । विहानको समयमा विष्फोट भएकाले मानविय क्षति भने नभएको बताइएको छ ।

घटनास्थलमा प्रहरीले कडा सुरक्षा ब्यवस्था मिलाएको छ भने सर्वसाधारण तथा पत्रकारलाई समेत जान दिएको छैन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]