Dabali News

नेकपाका कोशी ब्यूरो संयोजक श्रेष्ठ गिरफ्तार

११ चैत

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले श्रेष्ठलाई आइतबार राति पूर्वी मोरङको कानेपोखरी गाउँपालीकाको वयरवनबाट गिरफ्तार गरेको बताइएको छ ।

प्रहरीले गिरफ्तार गरेपछि परिवारको बेपत्ता पार्न खोजेको भन्दै सार्वजनिक गर्न पहलको लागी सहयोग गरिदिन हुन आग्रह गरेका छन् ।

यसअघि प्रहरीले शुक्रबार राति काभ्रेबाट नेकपाका स्थाई समिति सदस्य एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई गिरफ्तार गरेको थियो ।

सरकारले प्रतिबन्ध लगाएपछि पूर्व नेपालबाट गिरफ्तार पर्ने श्रेष्ठ माथिल्लो स्तरका नेता हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]