Dabali News

समर्सबी वियर अब लेदो र किराको स्वादमा (भिडियोसहित)

१९ चैत्र

काठमाडौँ । गोर्खा ब्रुअरीले नेपाली बजारमा ल्याएको समर्सबी पेय पदार्थमा अखाद्य बस्तु भेटिएका छन् । समर्सबीका बोटलहरुमा किरा र लेदो भेटिन थालेका छन् । जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ ।

२०७३ जेठबाट खेतान खेतान ग्रुपले गोर्खा ब्रुअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक्स’ को रुपमा समर्सबी बजारमा ल्याइएको हो ।
हल्कोहल ४.५ प्रतिशत मात्रै भनिएको समर्सबी २ सय मिलिलिटरमा बोटलमा धामाधम किरा र लेदो भेटिइरहेका छन् ।

हेर्नुहोस् भिडियो 

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]