Dabali News

स्मार्ट फोनवाट चलाउन मिल्ने एलजीका सामान

४ चैत

काठमाडौं । ४ स्मार्ट फोनको सहायताले संसारको जुनसुकै कुनावाट पनि चलाउन मिल्ने एलजी ब्राण्डका सामान बजारमा आएको छ ।

एलजी ब्राण्डका वासिङ मेसिन, डिसवासर र फ्रिज बजारमा आएको छ एलजी स्मार्ट थिङ्कक्यु प्रविधि जडान भएका उक्त उपकरणहरु मिनभवनमा रहेको एलजीको सोरुममा आज (सोमबार) लन्च भएको छ ।

यस प्रविधिअन्तर्गत एलजीको फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई स्र्माट फोनको सहायताले घरमा बसी बसी अथवा संसारको कुनै पनि कुनाबाट चलाउन सकिने कम्पनीले जनाएको छ ।

यसका साथै एलजीले लोयल्टी प्रोग्राम पनि संचालन गरेको छ । यस प्रोग्रामअन्तर्गत ग्राहकवर्गहरुले सिजी इलेक्ट्रोनिक्सका कुनै पनि सामान खरिद गर्दा थप सुविधा पाउने छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]