Dabali News

राजधानीका चार ठाउँमा दिनभर लोडसेडिङ

१५ चैत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राजधानी काठमाडौंका विभिन्‍न स्थानहरुमा दिनभर लोडसेडिङ गर्ने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने कार्यलाई सहजीकरण गर्न प्राधिकरणले नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर र दीपज्योति स्कूल अासपासको क्षेमा दिनभर विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।

अाज (बिहीबार) बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म उक्त क्षेत्रमा विद्युत अापूर्ति हुने छेन । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रबाट उक्त स्थानहरुमा विद‍्युत अापूर्ति बन्द गरिने भएको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]