Dabali News

आजदेखि ओजहुवा तालमा डुङ्गा संचालन

२९ फागुन

सुखड । कैलाली जिल्लाको मध्यवर्ती पर्यटकिय तथा धार्मिक क्षेत्र घोडाघोडी ताल क्षेत्रको पुर्वमा रहेको ओजाहुवा तालमा आजदेखि डुङ्गा संचालन भएको छ ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले आज एक कार्यक्रमकाबिच डुङ्गा संचालनको उदघाटन गरेका हुन् ।

डुङगा संचालनपछि घोडाघोडी ताल क्षेत्रमा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने बिश्वास गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]