Dabali News

राष्ट्रपतिद्वारा विन्ध्यवासिनीमा ‘लिफ्ट’ को उदघाटन, एक पटकमा ६ जना बोक्न सक्ने  

२३ फागुन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा निर्माण गरिएको विद्युतीय भर्याङ (लिफ्ट) को आज (बिहीबार) उद्घाटन गरेकी छिन् ।

हुन्डाई मोटर र लक्ष्मी गुरुपको १ करोडको संयुक्त लगानीमा लिफ्ट निर्माण गरेका हुन् । लिफ्टको क्षमता एक पटकमा ६ जना व्यक्ति बोक्न सक्ने रहेको छ ।

राष्ट्रपति भण्डारीले पोखराको धार्मिक पर्यटन प्रवर्दधनका लागि लिफ्ट निर्माण कोसेढुंगा सावित हुने बताएकी छिन् ।

कार्यक्रममा गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विन्ध्यवासिनी मन्दिर त्यस क्षेत्रकै प्रमुख धार्मिक गन्तव्य भएकाले यसको संरक्षण र सम्वर्दधनमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]