Dabali News

युएस बंगलाको विमान दुर्घटना भिडियोमा, यस्तो छ दुनियाँ रुवाउने भिडियो ‘विमान दुर्घटना…’

५ चैत्र

काठमाडौं । फागुन २८ गते त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटना सम्बन्धि गीतको भिडियो सार्वजनिक भएको छ ।

देव बटाला र प्रकाश क्षेत्रीको संयुक्त कोसेली ‘जहाज दुर्घटना…’ नामक गीतको भिडियोको सर्व सम्मान म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । दुर्घटनालाई गीतमा र त्यसलाई भिडियोमा उतारिएको छ । गीतमा शब्द र लय कृष्ण लामिछानेको रहेको छ । भिडियोको निर्देशन प्रकाश क्षेत्रीले गरेका छन् भने छायांकन विरेन्द्र भट्ट र सम्पादन अनिल रानाले गरेका छन् ।

भिडियोमा प्रकाश क्षेत्री, ललिजन बोगटी, हिना, पुजालगायतका कलाकारहरुले अभियन गरेका छन् ।

भिडियो हेर्नु्होस् 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]