Dabali News

८० वर्ष नाघेका ज्येष्ठ नागरिकको भिडियो अभिलेख राखिने

४ चैत

धनकुटा । महालक्ष्मी नगरपालिकाले ८० बर्ष नाघेको ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने भएको छ ।

ज्येष्ठ नागरिकको सम्मान स्वरुप नगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकको घरघरमा पुगेर दैनिकी तथा अनुभव समेटेर भिडियो अभिलेख राख्ने तयारी गरेको छ ।

वृद्धवृद्धाको जीवनमा भएका घटना, समाजमा खेलेको भूमीका सहित महत्वपूर्ण विषयलाई समेटेर भिडियो अभिलेख राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

सम्पत्ति भएको तथा उनीहरुको अनुभव नयाँ पुस्ताका लागि उदाहरणीय हुने भएकाले अभियान सुरु गरिएको मेयर पर्शुराम नेपालले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]