Dabali News

ऊर्जामन्त्रीद्वारा १३२ केभीको सवस्टेशन उदघाटन

९ फागुन

बर्दिया । आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उदघाटन गरेका छन् ।

उनले बर्दियालाई अँध्यारोबाट मुक्त गरी उज्यालो नेपाल अभियानलाई अगाडि बढाउन लागिएको बताए ।

बबई, भादा र औरही नदी नियन्त्रण आयोजनामा अम्बासा नदीलाई मिलाएर बाढीबाट मुक्त बनाउन नदी तटबन्धन गर्न लागिएको पनि बताए ।

देशभर करीब ७० वटा सवस्टेशन बन्दै गरेको र २ हजार २०० वटा पक्की पुल बनाउनको लागि बोलपत्र आह्वान गरिसकेकोसमेत जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]