Dabali News

जनप्रगतिशील मोर्चा मलेसियाको पहलमा सुरेन्द्रकुमार नेपाल फर्कदै 

१ चैत्र

काठमाडौं । नेपाली जनप्रगतीशिल मोर्चा मलेसियाको पहलमा विगत ६ महिनादेखि सम्पर्कविहिन बनेका एक नेपाली युवा नेपाल फर्कन लागेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी संगठन मोर्चाका महासचिव अर्जुन सुवेदीका अनुसार धनुषाका  सुरेन्द्र कुमार साहलाई विगत ६ महिना पहिले मलेसियाको जोहोर बारुबाट पक्राउ गरिएको थियो ।

नेकपा जनकपुर ब्यूरोको अाग्रहमा मोर्चाको सक्रियाता र मलेसियास्थित नेपाली दूतावासको पहलमा साहको उद्दार गरिएको हो । उनीमाथि लागेको अारोपको कानुनी प्रक्रिया पूरा भएर विहीबार साँझ नेपाल फर्किन लागेको सुवेदीले जानकारी दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]