Dabali News

चोलेन्द्रलाई इजलास तोकिएन, अवहेलना मुद्दा दर्ता गर्ने

२९ फागुन

काठमाडौँ । न्यायाधीशले बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले दैनिक पेशी तोकेका छन् ।

उनले साउनमा नै अवकास पाएको भन्दै सोमबार न्यायाधीश चालेन्द्रशम्शेर जबराले उनी नेतृत्वको पूर्ण इजलास बहिस्कार गरेका थिए ।

न्यायाधीशहरुले पराजुलीलाई विदा बस्न सुझाव दिएका थिए । तर, उनी मंगलबार पेशी तोकेका छन् । उनले आफूसहितको बेञ्च गठन गरेका छन् । न्यायाधीश जबरालाई भने कुनै बेञ्च दिइएको छैन ।

न्यायाधीश जबरामाथि अदालतको अवहेलनाको मुद्दा दर्ता गर्ने तयारी रहेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]