Dabali News

बाबुरामले राष्ट्रपति चुनाव बहिस्कार गर्ने, यस्तो छ कारण

२९ फागुन

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीले अाज हुने राष्ट्रपति चुनावमा सहभागी नहुने बताएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा आफुहरुको स्पष्ट अडान रहेको भन्दै नयाँ शक्तिले राष्ट्रपति र उपराष्ट्रि चुनावमा सामेल नहुने जनाएको हो ।

संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुन नसकेको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी राष्ट्रपतिय प्रणालीको माग गर्दै अाएका छन् ।

त्यसैगरी विवेकशील साझा पार्टीले पनि चुनाव बहिस्कार गर्ने भएको छ । उसले पनि राजनीतिक स्थिरताको लागि भन्दै प्रत्‍यक्ष कार्यकारी राष्ट्रपतिको माग गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]