Dabali News

लुगा खोल्दा कोइ थुक निले, कोइ छिरे बाथरुममा ! यो कस्तो दोहरी (भिडियो आफै बोल्छ)

२ फागुन

गुल्मि । लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् । उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहिरनले उनलाई अधिकांश समय विवादमा तानिरह्यो । तर, उनलाई यस्ता खाले विवादले कुनै असर गरेको देखिदैन् । उनी समयसमयमा विभिन्न पोजका कामुक तस्विरहरु फेसबुक पेजमा अपलोड गरिहन्छिन् ।

ज्योति मगरलाई आम दर्शकले अश्लील गीत गाएको आरोप लगाउने गरेपनि उनी भने आफ्ना कुनै पनि गीतमा अश्लीलता नभएको बताउँछिन् । ‘मेरा कुनै गीत पनि अश्लील छैनन् । मान्छेको दृष्टिकोण नै त्यस्तै छ,’ ज्योति समाजले आफ्ना गीतलाई अश्लीलताको आरोप लगाएको बताउँदै थप्छिन्, ‘मान्छेलाई त्यस्तै गीत चाहिएको छ तर उहाँहरु गीत सुनेर आनन्द लिने तर, नगाइदिए हुन्थ्यो भन्नुहुन्छ । गुल्मीको शान्तिपुर भएको कार्यक्रममा तल भिडियोमा हेर्नुस ज्योति मगरको र बैकुण्ठ महतको दोहरी घम्सा घम्सी सुनी सके पछी प्रतिक्रिया आफै दिनु होला भन्न चाहन्छौ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]