Dabali News

मादी गोल्डकप आज देखि शुरु

२७ फागुन

काठमाडौँ । मादीको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ दोस्रो मादी नगर रनिङ कप पुरुष फुटबल आज सुरु भएको छ ।

चैत १ गतेसम्म चल्ने प्रतियोगिता मादी नगरपालिकाको प्रायोजन तथा हाङ्थुम क्लव मादीको आयोजनामा हुने मोरङ, सुनसरी, ताप्लेजुङ र संखुवासभाका १० टिमको सहभागिता रहने छ ।

पहिलो खेलमा अमर ज्योती क्लव मोरङ र आयोजक यू १७ बीच हुने छ । प्रतियोगितामा विजेता हुने टिमले ३ वर्षे रनिङ शिल्ड नगद १ लाख ५ हजार र उप विजेताले ट्रफी नगद ८० हजार साथमा मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]