Dabali News

बाँकेमा क्रान्तिकारी मजदूरको जुट्‍दै, ओलीको संयोजकत्वमा नयाँ नेतृत्व

२५ फागुन

नेपालगंज । जिल्लामा क्रान्तिकारी मजदूरहरुले नयाँ नेतृत्व चयन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ बाँकेको जिल्ला भेलाले दिपक ओलीको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन अायोजनक समिति चयन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै नेकपाका जिल्ला इन्चार्ज रामलाल विश्वकर्माले पुँजिवादी मजदूरमारा व्यवस्था भएको बताउँदै वैज्ञानिक समाजवादमा मात्रै मजदूरहरुले अधिकार पाउने बताए । उनले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउन सबै एकजुट हुनुपर्ने धारणा राखे ।

महासंघले मजदूरहरुमाथि भइरहेका शोषणविरुद्ध संघर्षका कार्यक्रम समेत ल्याउने बताइएको छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]