Dabali News

गर्भपतनबारे सचेत रहन सडक नाटक

२४ फागुन

काठमाडौँ । गर्भपतन गराउँदा ध्यान दिनुपर्ने कुरामा सचेत गराउँदै सडक नाटक प्रदर्शन गरिएको छ ।

पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा प्रदर्शन गरिएको नाटक प्रजनन स्वास्थ्य तथा सुरक्षित गर्भपतनका विषय रहेको थियो ।

नाटकमा सुरक्षित गर्भपतन गराउने तरिका, समय, असुरक्षित गर्भपतनले निम्त्याउने जोखिम लगायतका विषयमा जानकारी दिएको बताइएको छ ।

नाटक प्रदर्शनीका अवसरमा स्थानीयवासी र महिलाको बाक्लो उपस्थिति रहेको नेपाल परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा गरिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]