Dabali News

सामाजिक सञ्जालमा प्रियंकाको ट्रोल

२५ माघ

काठमाडौं । प्रियंका चोपडा र निक जोन्सले केही दिन पहिले न्युयोर्कमा आफ्नो विवाहको रिसेप्सन पार्टी दिएका थिए ।

सो समारोह फोटाहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । हालै पनि प्रियंकाले आफ्नो हट फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

तस्बिरमा प्रियंका निकको छातीमा टाउको राखेर ढल्केकी छिन् । उनले क्याप्सन लेखेकी छिन्, ‘होम’ । तर, त्यो फोटोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको ट्रोल बनाएका छन् ।

अधिकांश प्रयोगकर्ता हैरान भए कि आखिर सेलेब्रिटीको यस्तो तस्बिर कसले लिन्छ ? केही दिन पहिले प्रियंका र निकले क्यालिफोर्नियामा समय बिताइरहेको तस्बिर सार्वजनिक भएको थियो । दुवै आफ्नो परिवार र साथीसँग रमाइलो गरिरहेका देखिन्छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]