Dabali News

ओस्कार अवार्डमा द सेप अफ वाटर सर्वोत्कृट

२१ फागुन

काठमाडौँ । यस वर्षको ओस्कार अवार्डमा द सेप अफ वाटर फिल्म सर्वोत्कृष्ट घोषित भएको छ ।

अमेरिकाको लस एन्जेलसमा सोमबार सम्पन्न ९० औं ओस्कार अवार्ड फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका हुन् ।

१३ विधाका लागि मनोनयनमा परेको द सेप अफ वाटरले प्रोडक्सन डिजाइन र संगीततर्फको अवार्ड पनि जितेको छ ।

सर्वोत्कृष्ट अभिनेता डार्केस्ट आवरबाट गेरी ओल्ड म्यान बनेका छन् भने फ्रान्सेस म्याकडोरम्यान्ड थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरीबाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।

स्पेनिस फिल्म द फेन्टास्टिक वुम सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]