Dabali News

नेकपाको चेतावनीपछि सलमानको कार्यक्रम रोकियो

१८ फागुन

काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम रोकिएको छ ।

खानको दबंग द टुर १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हालगायत कलाकारहरु उपस्थित हुने भनिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले विदेशी कम्पनीकाे रक्सीकाे विज्ञापन गर्न खान नेपाल अाउन लागेको भन्दै कार्यक्रम राेक्न चेतावनी दिएपछि आयोजक ओडीसी इन्टरनेसन कार्यक्रम राेक्न बाध्य भएको हाे ।

खान १० मार्चको साे ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी हुन यही फागुन २५ गते काठमाडाैं अाउने समय तय भएको थियो । मंहगा टिकट काटेर मात्र हेर्न पाइने उक्त कार्यक्रमकाे विराेध जनस्तरबाट समेत जारी थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]