Dabali News

मलेसियामा नेपाली कामदार आन्दोलनमा, दुई हजार कामदार अलपत्र 

१५ माघ

काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसया पुगेका नेपाली कामदार आन्दोलनमा उत्रेका छन् । मलेसियाको डब्‍लुआरपी कम्पनीमा कार्यरत नेपालीसहित अन्य देशका कामदार पनि आन्दोलनमा उत्रेका छन् ।

उक्त कम्पनीले विगत तीन महिनादेखि कामदारलाई पारिश्रमिक नदिएपछि करिब दुई हजार कामदारहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले पारिश्रमिक पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रेपनि कम्पनी र नेपालस्थित नेपाल दूतावास अहिलेसम्म कुनै पहल नगरेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]