Dabali News

नयाँ बसपार्कमा खुल्‍यो डिस्को क्लव (भिडियोसहित)

१३ फागुन

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा डिस्को क्लव खुलेको छ । यस्ता क्लवहरु यसअघि राजधानीका दरबारमार्ग, ठमेलमा मात्रै खुल्‍ने गरेका थिए ।

केही युवा व्यवसायीहरुले मिलेर नयाँ बसपार्कमै लाइभ ब्याण्डसहितको ओपेरा डिस्को क्लव संचालनमा ल्याएका हुन् ।

बसपार्क क्षेत्रबाट क्लवलमा मनोरञ्‍जन लिन दरबारमार्ग वा ठमेल जानु पर्ने बाध्यताको अन्त्य भएको क्लवका प्रोप्राइटर विनोद पौडेलले बताए । उनले बासपार्कमा अाउने पर्यटक र डिस्को रमाउन चाहनेहरुको माग अनुसार क्लवल संचालनमा ल्याएको बताए ।

क्लवका अर्का संचालक दिपक विश्‍वकार्माले लाइभ ब्याण्डसहितको क्लव राति ७ बजेबाट संचलानमा अाउने जानकारी दिए ।

भिडियो 

नयाँ बसपार्कमा खुल्‍यो डिस्को क्लव

नयाँ बसपार्कमा खुल्‍यो डिस्को क्लव

Posted by Online Dabali on Sunday, February 25, 2018

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]