Dabali News

रोट्र्याक्ट क्लबद्वारा बिरामीका लागि निःशुल्क एसी बस

१२ फागुन

काठमाडौँ । बिरामीका लागि निः शुल्क एसी बस सेवा शुरु भएको छ ।

रोट्र्याक्ट क्लब अफ सेन्ट्रल बुटवलले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि प्रदान गरेको निःशुल्क एसी बसले सेवा सुरु गरेको हो ।

प्रदेश सरकारका भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरीले समुदायस्तरबाट सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नागरिकलाई प्रदान गरेको सेवा अनुकरणीय रहेको बताए ।

पहिलो चरणमा बुटवलको गोलपार्कदेखि तिलोत्तमा मणिग्रामसम्मका सर्वसाधारणलाई अस्पतालसम्म ल्याउने र अस्पतालदेखि पुनः गोलपार्क हुँदै मणिग्रामसम्म र्पुयाइने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]