Dabali News

यस्‍तो छ नेकपाको सुर्खेत बन्द (पाँच फोटो)

५ माघ

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको जिल्ला बन्दका कारण विहानैबाट जनजीवन प्रभावित भएको छ । बजार, कलकारखाना, यातायातका साथै शैक्षिक संस्था बन्द छन् ।

दिउँसो मध्यन्न हुँदा पनि सडक सुनसान नै छ । यातायातका साधन चलेका छैनन् भने दुध, फोहोर र प्रेससहित अाकस्मिक सवारी साधान चलेका छन् ।

बन्दका अवज्ञा गरेको भन्दै नेकपा कार्यकर्ताहरुले दुई ट्रकमा आगजनी गरेका थिए । त्यसपछि थप अप्रिय घटना घटेका छैनन् ।

पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कमल बुढा र पार्टीका भेरी ब्यूरो सदस्य गोविन्द योगीलाई पुस २२ गते वीरेन्द्रनगरबाट प्रहरीले गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारप्रति नेकपाले घोर आपत्ति जनाउँदै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]