Dabali News

एपिक म्युजिक अवार्ड-२०७५ कलाकार सिर्जु अधिकारीलाई (भिडियोसहित)

४ माघ

काठामडौं । एपिक नेपाल म्युजिक अवार्ड-२०७५ कलाकार सिर्जु अधिकारीले जितेकी छन् । पब्लिक च्वाईस विधामा अधिकारीको ‘छेकेन जामाले’ गीतले अवार्ड जितेको हो ।

पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चा बटुलिरहेकी अधिकारीको उक्त गीत शुक्रबार सम्पन्‍न कार्यक्रममा पब्लिक च्वाईसमा परेको घोषणा गरिएको थियो । कार्यक्रममा आयोजकले अवार्डसँगै अधिकारीको सम्‍मान गरिएको थियो ।

अवार्ड ग्रहणपछि गायीका अधिकारीले आयोजक, समर्थक तथा शुभचिन्तकप्रति अभार व्यक्त गरेकी छन् । अनलाइन डबलीसँग कुरा गर्दै अधिकारीले सबैक मायाले अवार्ड जितेको भन्दै सबैलाई धन्यवाद दिइन् ।

गीत गायनसँगै अभियानमा पनि सफल बन्दै गएकी अधिकारीको यो अर्को सफलताको रुपमा हेरिएको छ । उक्त गीतले सन्ध्या बुढाले पनि अभियन गरेकी छन् ।

यो गीत हो अवार्ड जित्न सफल भएको 

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]