Dabali News

बेकरी पसलमा शंकास्पद ग्यास विस्फोट, ४ जनाको मृत्यु

३० पुस

काठमाडौं । फ्रान्सको पेरिसस्थित एक बेकरी पसलमा शंकास्पद ग्यास विस्फोटमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

विस्फोटमा भत्किएका भग्नावशेष हटाउने क्रममा थप एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

घटनामा एक स्पेनीस नागरिकसहित २ अग्नि नियन्त्रकको उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।

घटनामा घाइते भएका ९ जनाको अवस्था गम्भीर छ । अन्य ४५ जना घाइतेको अवस्था भने सामान्य रहेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]