Dabali News

सुमधुर गीत फुल्यो फुल सिस्नु सेतै सार्वजनिक

१० फगुन

काठमाडौँ । गायिका मुना थापा मगर र कमल विरहीको गीत फुल्यो फुल सिस्नु सेतै सार्वजनिक भएको छ ।

गीतमा मायाका चोटिला शब्दहरुको यथार्थपरक र बस्तुपरक विषयहरु समावेश भएको छ । शान्ति बस्नेतको शब्द तथा संगितमा तयार पारिएको भिडियोलाई चर्चित निर्देशक बविता श्रेष्ठले निर्देशन गरेकी छिन् ।

भिडियोमा मन्जिता केसी र विमल अधिकारीको अभिनय रहेको गितमा कोरियोग्राफी ओम श्रेष्ठको गरेका छन् ।

सागर गौतमको छायाँकन,अविनास डिसीको सम्पादनमा रहेको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]