Dabali News

सवा १२ करोड ठगी गर्ने पक्राउ

२७ पुस

काठमाडौं । ललितपुर उपमहानगरपालिका-३ नेपाल बिटुमिन तथा व्यारेल उद्योगका संचालक अशोक कुमार श्रेष्ठको जाहेरीमा योगेन्द्रमणि दाहाल पक्राउ परेका छन् ।

ठगी गरी फरार हुँदै आएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ठगी गरेको आरोपमा जिल्ला अदालत ललितपुरले गत वर्ष दाहाललाई १२ करोड ३५ लाख जरिवानासहित २ वर्ष कैद फैसला सुनाएको थियो । उनलाई शुक्रबार काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]