Dabali News

पञ्चेबाजा फागुन ११ गते देशव्यापी रुपमा प्रदर्शनमा आउने

९ फागुन

पोखरा । डेढ करोडको लागतमा पञ्चेबाजा बनेको छ ।

दर्शकलाई मनोरञ्जनको दावा गर्दै फिल्म पञ्चेबाजाको यूनिटले प्रचारप्रसारलाई अहिले तिव्रता दिएको ।

फागुन ११ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने फिल्म पञ्चेबाजाको प्रचार अभियान टोलीले दावी गरेको छ ।

निर्देशक घनश्याम लामिछानेले भने, दर्शकलाई मनोरञ्जन दिने कुरामा हामीले ग्यारेन्टी लिन्छौँ । दर्शकले हामीलाई गाली अवश्य गर्ने छैनन् । कथावस्तु नै त्यस्तै भएकोले दर्शकले निकै रुचाउने उनको दावी छ ।

कस्तो धारको नेपाली फिल्मलाई दर्शकले ठ्याक्कै रुचाई रहेका छन् भन्ने अझै यकिनका साथ भन्न सकिने अवस्था नभएको बताए ।

चल्तीका कलाकारहरु, फिल्मका लागि आवश्यक मसलेदार स्क्रिप्ट र स्क्रिनप्लेको आधार पेश गर्दै उनले भने, हामीले भनेको कुरालाई साक्षात महशुस गर्नका लागि फिल्म हेर्न म सम्पूर्ण दर्शकहरुलाई आग्रह गर्दछु ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]