Dabali News

अखिल क्रान्तिकारीका दुई नेता गिरफ्तार

२६ पुस

काठमाडौँ । अखिल क्रान्तिकारीका दुई केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिक र प्रज्जव शाहीलाई विहीबार प्रहरीले सानेपाबाट गिरफ्तार गरेको हो ।

मनपरी शुल्क उठाएको, भौतिक पुर्वाधारलगायत विषयमा आजै सिटिईभिटीलाई ज्ञापनपत्र बुझाएका थिए । विद्यार्थीहरुले गुनासो गरेपछि अनुगमनको लागि बिक र शाही कलेजमा पुगेका थिए । तर, व्यवस्थापनले प्रहरीलाई बोलाएर गिरफ्तार गराएको अखिल क्रान्तिकारीले बताएको छ ।

संगठनको सिटिईभिटी समन्वय समितिका संयोजक बिक र उपत्यका विशेष जिल्ला समितिका अध्यक्ष शाहीले विभिन्न मागसहित तीन बुँदे मागपत्र बुझाएका थिए ।

यस्तो छ मागपत्र 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]