Dabali News

जापानको विजयी सुरुवात 

२६ पुस

काठमाडौं । युएईमा जारी एसियन कप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ । एसियन पावर हाउस जापानले गएराती भएको खेलमा तुर्कमिनिस्तानलाई ३–२ ले हरायो । जापानलाई उपाधि दावेदार मानिएको छ ।

गएराती भएको अर्को खेलमा उज्वेकिस्तानले ओमनालाई २–१ ले पराजित गर्दा कतारले लेबननमाथि २–० को जित निकाल्यो ।

एसियन कप फुटबलमा आज तिन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पोने ५ वजे बहराईन र थाईल्याण्ड भिड्दा सवा ७ वजे जोर्डन र सिरिया तथा राती पौने १० वजे भारत र आयोजक युएई भिड्नेछन् ।

पहिलो खेलमा थाईल्याण्डलाई ४–१ ले हराउँदै सनसनी मच्चाएको भारत आज लगातार दोस्रो जितको खोजिमा छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]