Dabali News

हिलसाइड कलेजमा जोशीको अध्यक्षतामा अखिल क्रान्तिकारीको नयाँ नेतृत्व 

२५ पुस

काठमाडौं । अखिल क्रान्तिकारीको हिलसाइड कलेजमा तेस्रो इकाइ सम्मेलन सम्पन्‍न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको पूर्वान्चल विश्वविद्यालय समन्वय समितिमा रहेको उक्त कलेजमा दिनेशचन्द्र जाेशीको अध्यक्षमा नयाँ समिति चयन गरेको छ ।

जोशीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिलाई समन्वय समितिका इन्चार्ज ललित बिकले बधाइ तथा शुभकामना दिएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]