Dabali News

टोटनह्याम हट्सपरसँग् चेल्सी पराजित

२५ पुस

काठमाडौं । टोटनह्याम हट्सपरले चेल्सी पराजित भएको छ । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगको खेलमा चेल्सी पराजित भएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो । खेलको २७ औं मिनेटमा टोटनह्यामका ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।

जितसँगै टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लेगको खेलपूर्व चेल्सी दबाबमा आएको छ ।
दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन चेल्सीको मैदानमा हुनेछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज राति म्यान्चेस्टर सिटी र बुर्टन आल्बियोन भिड्नेछन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]