Dabali News

चलचित्र कृ भन्दा कान्छी राम्रो दर्शकको प्रतिक्रिया

७ फागुन

पोखरा । देश भरिको हलमा ७ दिनको फरकले प्रदर्शनमा आएको चलचित्र कृ र कान्छी यति बेला प्रतिष्पर्धामा रहेको छ ।

दुवै चलचित्र हेरी सके पछि प्रतिक्रियाहरु लिने क्रममा चलचित्र कृ उत्कृष्ट फिल्म हो त कोहि भन्छ कान्छी उत्कृष्ट वास्तवमा यी दुवै चलचित्रले आ-आफ्नै कथा बोकेको छ ।

चलचित्रका पात्रहरुले गहिरिएरै अभिनय गरेका छन् र सामाजिक घटनालाई मज्जैले बोलेका छन् ।

नायिका श्वेता खड्का र अनमोल केसी लामो विश्राम पछि चलचित्रमा फर्किएका कारण दर्शकहरुले यीनीहरुलाई प्रतिष्पर्धाको नजरले हेरेका छन् ।

पोखराको विभिन्न हलहरुमा कृ बारे दर्शकहरु माझ प्रतिक्रिया लिइएको थियो । जसमा दर्शकरुको उत्साह जनक प्रतिक्रिया थियो ।

चलचित्र कान्छीको बारेमा दर्शकहरुबाट प्रतिक्रिया लिइएको थियो जहाँ थुप्रै दर्शकहरुले चलचित्र कृ भन्दा कान्छी दोब्बर राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]