Dabali News

निर्वाचन दिवस भब्य रुपमा मनाउने

६ फागुन

काठमाडौँ । फागुन ७ गते निर्वाचन दिवस मनाउने तयारी भएकोे छ ।

निर्वाचन आयोगले एक वर्षभित्र ४ वटा निर्वाचन गराएकोमा उत्साहका साथ निर्वाचन दिवस मनाउन लागेको हो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक गराएको आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित ३ दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्य रुपमा मनाउन लागेको छ ।

विसं २०१५ सालमा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]