Dabali News

४ जना अपाङ्ग विद्यार्थीलाई ह्वीलचियर प्रदान

१४ पुस

भद्रपुर । आज शिवसताक्षी-४ स्थित अस्मिन मेमोरियल स्कूलका ४ जना अपाङ्ग विद्यार्थीलाई ह्वीलचियर प्रदान गरिएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाका स्वकीय सचिव तुलसीराम मैनाली र राष्ट्रिय अपाङ्ग कोषका महासचिव यमनाथ मैनालीको सहयोगमा ती विद्यार्थीलाई ह्वीलचियर प्रदान गरिएको हो ।

विद्यार्थी सन्तोष शाह, एलिशा राजवंशी, विकास यादव र उमेश शाहलाई ह्वीलचियर प्रदान गरिएको विद्यालयका संस्थापक निलमकुमार मैनालीले जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]