Dabali News

विद्युत चोरीमा संलग्न भएको आरोपमा ८ जना पक्राउ

३ फागुन

काठमाडौँ । विद्युत चोरीमा संलग्न भएको आरोपमा आठ जना पक्राउ पारेका छन् ।

विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका-६ बाट नेपाल विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कटहरी-६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार रहेको छन् ।

अनुसन्धानपश्चात कारबाहीका लागि भन्सार कार्यालयमा आजै उनीहरुलाई बुझाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]