Dabali News

प्रधानमन्त्रीद्वारा धरहरा पुनः निर्माणको शिलान्यास

१२ पुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) धरहरा पुनः निर्माणको शिलान्यास गरेका छन् ।

२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा निर्माणको ठेक्का राष्ट्रिय पुनः निर्माण प्राधिकणबाट जिआइइटीसीररमन जेभीले लिएको छ । पुन : निर्माणको काम ३ अर्ब ४८ करोडको लागतमा २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]