Dabali News

Ad

वेष्ट ब्रोमको पोष्टमा चेल्सीको ३ गोल, म्यान्चेस्टर सिटी शिर्ष स्थानमा

१ फागुन

काठमाडौँ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ब्रोमलाई ३-० ले हराएको छ ।

गएराति चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक गोल गरे ।

जितसँगै चेल्सी प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । २७ खेलबाट उसको ५३ अंक छ ।

समान खेलबाट ५४ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । ५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७२ अंक छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]