Dabali News

अन्जु पन्तले रामकृष्ण ढकाललाई ‘के दियौं तिमीले…’ भनेपछि यस्तो बबाल (भिडियोसहित)

१ फागुन

विराटनगर । चर्चित कलाकार अन्जु पन्त र रामकृष्ण ढकालको अाधुनिक गीत ‘के दियौं तिमीले के दियौं’ बजारमा अाएको छ ।

गीतमा विछोड हुँदाको अवस्थालाई शब्द र दृश्यमा कैद गरिएको छ ।  विन्ध्यावासिनी म्युजिकले बजारमा ल्याएको उक्त गीतले निकै सांगितिक क्षेत्रमा नयाँ हलचल मच्चाएको छ ।

गीतको म्युजिक भिडियोमा सम्पदा बानियाँ र दिपक श्रेष्ठ अभिनय रहेको छ । पुष्प ढकालको शब्दमा पुष्पराज बरालको संगीत र सुदिप सागरको एरेन्ज रहेको छ ।

छायांकन उत्सव दाहाल, सम्पादन निशान घिमिरे र निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

भिडियो 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]