Dabali News

Ad

फिलिपिन्सका राष्ट्रपतिको निर्देशन महिला विद्रोहीको गुप्ताङ्गमा गोली हान

१ फागुन

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपतिले महिला विद्रोहीको गुप्ताङ्गमा गोली हान्न निर्देशन दिएका छन् ।

राष्ट्रपति डुतेर्तेले केही दिनअघि पूर्वविद्रोहीलाई सम्बोधन गर्दै त्यस्तो आदेश दिए । जनसम्पर्क कार्यालयले यो निर्देशन सम्बन्धी विवरण प्रकाशित गरे पनि विवरणमा गुप्ताङ्ग शब्द उच्चारण नगरी खाली ठाउँ छोडेको थियो ।

उनले परिवारलाई छाडेर कम्युनिस्ट आन्दोलनमा लागेका महिलाहरुको आलोचना गरेका थिए ।

उनको यो भनाईप्रति महिलाअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् सत्तामा आएपछि लागू औषध कारोवारीलाई पनि उनले निशाना बनाएका छन् ।

निर्देशनमा सुरक्षाकर्मीले सख्त कारवाही गर्दै आएको छ भने कयौंलाई इन्काउन्टर गरिएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]