Dabali News

Ad

जनयुद्ध दिवसको अबसरमा क्रान्तिकारीद्वारा सरसफाई

१ फागुन

प्यूठान । २३ अौं जनयुद्ध दिवसको अवसरमा अखिल(क्रान्तिकारी) प्यूठानले बजार सरसफाई गरेको छ ।

नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको अगुवाइमा मंगलबार विहान बजार क्षेत्रको सरसफाइ गर्नुको साथै फोहोरको व्यवस्थापन गरिएको छ । ‘योद्धाहरुले जनता र समाजको निम्ति गरेको योगदानको स्मरण र सम्मान गर्दै जनयुद्ध स्वरुप महान् जनयुद्ध दिवस विभिन्‍न कार्यक्रम गरी मनाइरहेका छौं, बजार सरसफाई अभियान पनि त्यही अन्तरगत गरेका हौं’ कान्तिकारीका प्यूठान ईन्चार्ज एवं केन्द्रीय सदस्य पदमप्रसाद पोख्रेलले भने ।

बिजुवारदेखि जुम्रि बजारसम्म सरसफाई अभियान चलाईएको संगठनका अध्यक्ष यांक पुनले जानकारी दिए । कार्यक्रममा विद्यार्थीको साथै स्थानीयको सहभागीता थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]