Dabali News

Ad

गुरुङ प्रदेश नं.४ को मुख्यमन्त्रीमा नियुक्त

२९ माघ

काठमाडौँ । मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।

प्रदेशका प्रमुख बाबुराम कुँवरले आज गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संसदीय दलका नेतामा सर्वसम्मतरुपमा चयन भएका उनको शपथग्रहण आगामी फागुन २ गते हुने भएको छ ।

माओवादी केन्द्रको पनि समर्थन रहेको लमजुङबाट प्रदेशसभामा निर्वाचित गुरुङ नेकपा एमालेका सचिवसमेत हुन् । मुख्यमन्त्रीको रुपमा नियुक्त भएपछि पहिलो काम प्रदेशको कानुन निर्माण गर्ने र आर्थिक समृद्धितर्फ लाग्ने बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
dabalin[email protected]ail.com