Dabali News

ओबामा बालबालिकालाई गिफ्टको भारी बोकेर अस्पताल पुगेपछि यस्तो खुशियाली…(भिडियोसहित)

५ पुस

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा बाच्चाको  लागि समानको भारी बोकेर अस्पताल पुगेका छन् । ओबामा वासिङटनस्थित नेशनल बाल अस्पताल पुगेका थिए । उनले बालबालिका क्रिश्मशको सामान बोकेर पुग्दा खुशियाली छाएको थियो ।

ओबामाले केही समय त्यही बिताए । बालबालिका र कर्मचारीसँग केही  समय बताएका ओबामाले फेरि पनि सहयोग गर्ने बचन दिएर फर्किएका थिए । ओबामासँग सुरक्षा गार्ड थिएनन् र आफै भारी बोकेर अस्पताल पुगेका थिए । यो देखेर बालबालिका निकै खुशी भएर ओबाामालाई अंगालो समेत मारेका थिए ।

राष्ट्रपतिबाट हटेसँगै सामान्य जीवनमा फर्केका ओबामा सामाजिक काममा पनि सहभागी भइरहेका छन् ।

ओबामा अस्पताल पुग्दा यस्तो दृश्य देखियो भिडियोमा हेर्नुहोस् 

बराक ओबामा गिफ्ट बोकेर अस्पताल पुगेपछि यस्तो खुशियाली

बराक ओबामा गिफ्ट बोकेर अस्पताल पुगेपछि यस्तो खुशियाली

Online Dabali यांनी वर पोस्ट केले बुधवार, १९ डिसेंबर, २०१८

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]