Dabali News

Ad

माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि आक्रमण, कर्मचारीको भागाभाग

२८ माघ

काठमाडौँ । विवादित जलविद्युत अायोजना माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि स्थानीयले आक्रमण गरेका छन् । नेपालको पानी कब्जा गर्ने उद्देश्यले दुबै आयोजना भारतलाई सरकारले दिएको भन्दै स्थानीयबासी लामो समयदेखि आन्दोलनमा थिए ।

पानी र विजुली दुबै भारतले नै उपयोग गर्ने गरी आयोजना बन्न लागेका थिए । आयोजना राष्ट्रहित विपरित भएको भन्दै जलाधार क्षेत्रका नागरिक सडकदेखि कानूनी लडाइँमा छन् ।

अछाम र दैलेखको बीचमा बाँध बाँधेर अछामको पावर हाउस बनाएर विजुली उत्पादन गर्ने गरी काम भइरहेको छ । माथिल्लो कर्णाली खारेजीको लागि सर्वोच्च अदालतमा दुईओटा मुद्दा विचाराधिन छन् ।

भारतीय विवादित कम्पनी जिएमआरले निमार्णको जिम्मा लिएको तर सम्झौतामा अनुसार लगानी जुटाउन नसकेपनि सरकारले म्याद थप्दै आएको छ ।

त्यसैगरी स‌खुवासभा रहेको विवादित अरुण तेस्रो माथि पनि स्थानीयले आक्रमण गरेका छन् ।

दुबै आयोजनामाथि शनिबार राति स्थानीयले आक्रमण गरेपछि कर्मचारीको भागाभाग भएको छ ।

यो पनि पढ्नुहोस्

जिएमअारले फेरि पनि लगानी जुटाउन सकेन, म्याद थपको लागि नेता-मन्त्रीको घरमा धर्ना

अपार कर्णालीमा जिएमआरको गाडीलाई आक्रमण

माथिल्लाे कर्णाली पीडीएका १६ बुँदे राष्ट्रविराेधी प्रावधानहरू

कर्णालीमा पानी रहेसम्म अपरकर्णालीको मुद्दा चलिरहन्छः न्यायाधीश पराजुली

अपरकर्णालीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा

माथिल्लो कर्णालीमा फास्ट ट्रयाकभन्दा ठूलो राष्ट्रघातः बास्तोला

माथिल्लो कर्णालीको विरोध गर्दै वैद्यले मागे पश्चिम सेतीमा ५० प्रतिशत सेयर

‘माथिल्लो कर्णालीबाट जिएमआरलाई लखेटेरै छोड्छौँ’

माथिल्लो कर्णाली खारेज गर्न माग

माथिल्लो कर्णाली र अरुण तेस्रोको म्याद थपः अब अायोजनास्थलमा युद्ध हुन्छ-विप्लव

माथिल्लो कर्णाली नेपालीले नै बनाउनु पर्छः वैद्य

माथिल्लो कर्णाली सम्झौता खारेज गर्नुपर्ने १० कारण

विप्लव र वैद्य माओवादी माथिल्लो कर्णालीको बाँधस्थल पुगे

माथिल्लो कर्णाली र अरुण ३ स्वदेशी लगानीमा बनाउनु पर्छः बास्तोला

पत्रकार महासङ्घले भन्यो-माथिल्लो कर्णाली नेपालीको हित छैन, सम्झौता खारेज गर्नुपर्छ

जीएमआर थप संकटमा, फ्रान्सले माथिल्लो कर्णालीमा लगानी नगर्ने

माथिल्लो कर्णाली आयोजनाविरुद्ध जीएमआर आफ्नै कर्मचारी परिचालन किन गर्दैछ ?

अन्ततः लगानी बाेर्ड झुक्याे, माथिल्लो कर्णालीको पीडीए सार्वजनिक

जिएमअारविरुद्ध विप्लव-वैद्य र माेहनविक्रम एकैसाथ खनिए

माथिल्लो कर्णाली र अरुण ३ स्वदेशी लगानीमा बनाउनु पर्छः बास्तोला

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]